ऊर्जा

वसन्तपुर-ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न

नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैकको सहुलितपूर्ण ऋणमा कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तुम्लिङ्टार, वसन्तपुर र बानेश्वरमा सबस्टेसन र प्रसारण लाइनको...

३ वर्ष अगाडि

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ, निगमले नबढाउने

भारतबाट पेट्रोलियम पद्धार्थको भाउ बढेर आएको नेपाल आयल निगमले जनाएको छ । बिहीबार प्राप्त नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढेर आएको हो ।

३ वर्ष अगाडि

ऊर्जा क्षेत्रमा लगानी बढाउन अन्तर्राष्ट्रिय समुदायलाई प्राधिकरणको आग्रह

नेपाललाई सहायता उपलब्ध गराउँदै आएका स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका, युरोपेली सङ्घ, विश्व बैंक र एसियाली विकास बैंकलाई नेपालको विद्युत् उत्पादन, प्रसारण, वितरण, विस्तार र सुधारका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले...

३ वर्ष अगाडि

एमसीसीको प्रसारण लाइनको ठेक्का विवाद सम्बधी मुद्दा खारेज

भारतको टाटा प्रोजेक्टले एमसीएअन्तर्गत ठेक्का आफूले पाउनुपर्ने र इमेलमार्फत बढी लागतको प्रस्ताव आएको भनी बोलपत्र नै खारेज गर्ने भनि गरेको निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो...

३ वर्ष अगाडि

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, ग्यासको यथावत

नेपाल आयल निगमले फागुन ४ गते शुक्रबारबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको छ ।

३ वर्ष अगाडि

माथिल्लो अरुण जलविद्युत् आयोजनाको परामर्शदाता छनोट, स्वदेशी बैंकले ५३ अर्ब लगानी गर्ने

आयोजनाको निर्माण सुपरीवेक्षणका लागि ट्राक्टेबल इन्जिनियरिङ जर्मनी, ट्राक्टेवल इन्जिनियरिङ स्पेन तथा वापकोस लिमिटेड, भारतको संयुक्त उपक्रम इन एसोसिएसन विथ टोटल म्यानेजमेन्ट सर्भिसेस (टीएमएस) तथा जेड कन्सल्ट, नेपाल छनौट भएको हो...

३ वर्ष अगाडि

सौर्य ऊर्जा आयोजनासँग गरिने पीपीए सीमा बढ्यो, बढेको क्षमताको विद्युत् किन्ने

जलविद्युत आयोजना निर्माण गर्न समय लाग्ने तर सौर्य आयोजना एक/डेढ वर्षभित्रमा आउने भएकाले हिउँदको बढ्दो विद्युत् मागलाई पूरा गर्न ग्रिडमा आवद्ध सौर्य ऊर्जालाई प्राथमिकता दिइएको हो ।

३ वर्ष अगाडि

हेटौडा प्रसारणलाइन निर्माणको अन्तिम चरणमा, कुलमान फिल्डमै खटिए

देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा निर्माणाधीन सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ ।

३ वर्ष अगाडि

अझै अँध्यारोमा चितवनको बाँदरझुला, छिट्टै विद्युत् पुर्‍याउने प्राधिकरणको प्रतिबद्धता

चितवनको माडी नगरपालिका–९ बाँदरझुला (हनुमानझुला)मा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन । नेपाल विद्युत प्राधिकरणले बाँदरझुलामा विद्युतीकरणका लागि दुई वर्षअघिनै साढे २ करोड रुपैयाँ बजेट विनियोजन गरी...

३ वर्ष अगाडि

उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सवस्टेसन निर्माण सम्पन्न, लागत २ अर्ब

नेपाल विद्युत प्राधिकरणले मर्स्याङदी–काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा २२०÷१३२ केभीको सबस्टेसन निर्माण सम्पन्न गरेको छ ।

३ वर्ष अगाडि
1 … 30 31 32 33 34 … 76