पूर्वाधार

बेनी–जोमसोम सडक चार दिनदेखि अवरुद्ध

म्याग्दी, २५ भदाै । आइतबारदेखि अवरुद्ध हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक मर्मत हुन नसक्दा सवारी साधन सञ्चालन हुनसकेका छैनन् । सडकमा चार दिनदेखि सिधा सवारी अवरुद्ध बनेको...

७ वर्ष अगाडि

निजीक्षेत्र अझै पूर्वाधारमा लगानी गर्नसक्ने अवस्थामा पुगेको छैन : डा. भट्टराई

नेपाल पूर्वाधार सम्मेलन सुरु काठमाडौं, २५ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निजगढ अन्तरराष्ट्रिय विमानस्थलमा निजीक्षेत्रले लगानी साझेदारी गर्नसक्ने बताएका छन् । नेपाल उद्योग परिसंघ र सरकारले संयुक्तरुपमा आयोजना गरेको...

७ वर्ष अगाडि

सरकार र सीएनआई मिलेर पूर्वाधार सम्मेलन गर्दै, ५४ परियोजना प्रस्तुत हुने

काठमाडौं, २४ भदौ । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय र नेपाल उद्योग परिसंघले यहि भदौ २५ र २६ गते काठमाण्डौमा आयोजना गर्न लागेको तेस्रो नेपाल पूर्वधार सम्मेलन २०१९...

७ वर्ष अगाडि

अवैध क्रसर र खानी अनुगमनमै सीमित, दर्ता नगरी निर्वाधरूपमा सञ्चालन

–राजकुमार पराजुली काभ्रे, २४ भदाै । जिल्लामा वर्षौंदेखि अवैधानिक ९मापदण्ड विपरीत०रुपमा सञ्चालन हुँदै आएका क्रसर तथा दर्ता नगरी सञ्चालनमा ल्याइएका रोडा–ढुङ्गा खानीको वर्षौंपिच्छे अनुगमन हुँदै आएको छ । जिल्लास्थित अनुगमन...

७ वर्ष अगाडि

बाढीबाट भत्किएको अरनिको राजमार्ग ७० प्रतिशत निर्माण सम्पन्न

काठमाडौं, २४ भदौ । सडक डिभिजन कार्यालय भक्तपुरले बाढीबाट भत्किएको अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–९ स्थित ५४ किलो आसपासको सडक निर्माणको काम तीव्र गतिमा गरिरहेको छ । गत साउन २५ गते...

७ वर्ष अगाडि

बहुप्रतिक्षित पेट्रोलियम पाइपलाइनकाे उद्घाटन, दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजना

काठमाडाैं, २४ भदाै । बहुप्रतिक्षित नेपाल-भारत पेट्रोलियम पाइप लाइन परियोजनाको आज अपराह्न समुद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो...

७ वर्ष अगाडि

प्रधानमन्त्री ओली र मोदीले एकैचोटी स्विच थिचेर पाइपलाईन उद्घाटन गर्ने

काठमाडौं, २३ भदौ । दक्षिण एशियाको पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सम्पूर्ण तयारी पूरा भएपछि मङ्गलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन् ।...

७ वर्ष अगाडि

विर्तामोड नगरपालिकाको बजेट एक अर्ब १२ करोड

झापा, २३ भदाै । विर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि एक अर्ब १२ करोड ३२ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट आज सार्वजनिक गरेको छ । ‘पूर्वाधारयुक्त नगर, विषादीरहित...

७ वर्ष अगाडि

सुदुरपश्चिम प्रदेशकै पहिलाे गेटा मेडिकल कलेजको काम ८० प्रतिशत सम्पन्न

धनगढी, २३ भदाै । सुदूरपश्चिम प्रदेशको कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेज निर्धारित समयमै निर्माण सम्पन्न हुनेभएको छ । गोदावरी नगरपालिका–५ गेटामा निर्माणाधीन उक्त कलेजको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको...

७ वर्ष अगाडि

पहिराेकाे कारण कर्णाली राजमार्ग अवरुद्ध

कालिकाेट, २२ भदाै । शनिबार बिहानैदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग अझै खुल्न सकेको छैन । सो राजमार्गअन्र्तगतको तिलागुफा नगरपालिका–७ टाकुल्ला खोलामा पहिरो गएर अवरुद्ध भएको सडक आजसम्म खुल्न सकेको छैन...

७ वर्ष अगाडि
1 100 101 102 103 104 125