पूर्वाधार

तीन कराेडमा बनेकाे राेशी पुल दुई महीनामै भासियो

काठमाडाैं, ५ साउन । निर्माण भएको दुई महीनामै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल साल्मिटारतर्फ भासिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाइ...

७ वर्ष अगाडि

रङ्गीदै भरतपुर : एक वडा एक रङ

४ साउन, काठमाडौं । भरतपुर महानगरपालिकाभित्र एक वडा एक रङ गरिने भएको छ । महानगरपालिकाभित्र रहेका २९ वडामा रङको चयन गरी सबै घरमा सोहीअनुरुप रङरोगन गरिने नीतिगत व्यवस्था गर्न लागिएको...

७ वर्ष अगाडि

सेनाले बनाएका सडकको प्रगति यस्तो छ

काठमाडौं, ४ साउन । मुलुकमा सडक पूर्वाधार विकासका लागि नेपाली सेना अपरिहार्य जस्तै बनेको छ । खासगरी राष्ट्रिय महत्वका अधिकांश रणनीतिक सडकको ट्रयाक खोल्ने काम सेनाले नै गर्दै आएको छ...

७ वर्ष अगाडि

मध्यपहाडी लोकमार्गको काम एक महीनाका लागि रोकियो

काठमाडौं, ४ साउन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वतखण्डमा निर्माण कार्य मनसुन सक्रिय भएसँगै रोकिएको छ । मनसुनका कारण काम गर्न अप्ठ्यारो भएको र कामदारसमेत रोपाइँका लागि घरतर्फ गएपछि...

७ वर्ष अगाडि

ब्रुमरले बढारेर संकलन गरेकाे धुलाेबाट इँटा बनाइने

काठमाडाैं, ३ साउन । काठमाडौँ महानगरपालिकाले महानगरका सडकबाट सङ्कलन गरिएको धुलोलाई इँटा बनाउन दिने भएको छ । महानगरभित्र यान्त्रिक कुचो (ब्रुमर)ले दैनिक सङ्कलन गर्ने फोहरलाई सदुपयोग गर्ने उद्देश्यले इँटा उत्पादन...

७ वर्ष अगाडि

पहिलो पटक नेपालमा पाइपबाट आयो डिजेल

२ साउन, काठमाडौं । नेपाल र भारत सम्बन्धमा महत्वपूर्ण कडी मानिएको पेट्रोलियम पदार्थ आयात गर्ने पाइपलाइन अन्ततः संचालनका लागि तयार भएको छ । बुधबार पाइपलाइनबाट नेपालतर्फ डिजेल पठाइएको छ ।...

७ वर्ष अगाडि

२८ अर्ब मध्ये १० अर्ब पनि बजेट खर्च गर्न सकेन कर्णाली सरकारले

काठमाडाैं, १ साउन । कर्णाली प्रदेश सरकारले गत आव ०७५/७६ मा रु नौ अर्ब ८० करोड ६५ लाख बजेट खर्च गरेको छ । मन्त्रालयगत रुपमा विनियोजित चालूगत रु ६ अर्ब...

७ वर्ष अगाडि

१४ कराेड थपियाे ललितपुर महानगरको बजेट, पाँच अर्ब ३१ करोड पारित

काठमाडाैं, १ साउन । ललितपुर महानगरपालिकाको चाैथाे नगरसभाले आर्थिक वर्ष २०७६/७७ का लागि रु पाँच अर्ब ३१ करोड ४३ लाख ५७ हजारको बजेट पारित गरेको छ । गत असार १०...

७ वर्ष अगाडि

बाढीले पुल बगाएकाे पूर्वपश्चिम राजमार्गकाे भब्सी खोलामा बेलिब्रिज निर्माण शुरु

काठमाडाैं, १ साउन गत शुक्रबार मध्यरातमा भीषण वर्षासँगै आएको बाढीले पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा रहेको भब्सी खोलाको पुल बगाएकामा सो पुलमाथि बेलिब्रिज निर्माण कार्य शुरु भएको छ । राजधानीबाट...

७ वर्ष अगाडि

रानी–जमरा मूल नहरको परीक्षण, आठ मध्ये तीन वटा ढोकाबाट पानी पठाइयाे

काठमाडाैं, १ साउन । कैलाली जिल्लाको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको मूल नहरमा परीक्षणको रुपमा पानी पठाउन शुरु गरिएको छ । जिल्लाको पूर्वी सीमा कर्णाली नदी छेउको...

७ वर्ष अगाडि
1 105 106 107 108 109 122