‘अव्यवस्थित बसोबासको व्यवस्थापन सुकुम्बासी आयोग मार्फत’-मन्त्री अर्याल

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै मन्त्री अर्यालले भूमि सम्बन्धी सबै समस्याको समाधान एकैसाथ गर्ने गरी मन्त्रालय अघि बढेको बताइन् ।

कुनै बहानामा तीन महिना सडक खन्न नपाइने

सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले खानेपानीको पाइप विस्तार, विद्युत लाइन तथा टेलिफोन लगायत विकासका नाममा असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो।

रेलमार्ग निर्माणका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन

काठमाडौं, १५ जेठ । सरकारले रेलमार्ग निर्माणका लागि ८ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै...

प्रत्येक निर्वाचन क्षेत्रका स्थानीय तह जोड्ने सडकका लागि ३ अर्ब ३०...

सरकारले आगामी आर्थिक वर्षमा प्रत्यक निर्वाचन क्षेत्रका एकभन्दा बढी स्थानीय तह जोड्ने निर्वाचन क्षेत्र सडक रणनीतिक कार्यक्रम कार्यन्वयनमा ल्याउने भएको छ ।

काठमाडौं-तराई मधेस द्रुतमार्गको काम दोस्रो चरणमा, भौतिक प्रगति ११.११ प्रतिशत

नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई, मधेस द्रुतमार्ग तोकिएको समयमा नै सम्पन्न हुने दावी गरेको छ । २०८०/८१ मा सक्ने लक्ष्य राखिएकोमा द्रुतमार्ग कोरोनाको कारण केहि समय धकेलिने अनुमान गरेपनि सेनाले भने समयमा सक्नेगरि काम अघि बढाएको जनाएको हो ।

लकडाउनमा पनि लुम्बिनी गुरुयोजनाका काम नरोक्न मन्त्रीको निर्देशन

संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्री योगेश भट्टराईले लुम्बिनी गुरुयोजना अन्तर्गतका योजनाहरु सुचारु गर्दै तोकिएकै समयमा सम्पन्न निर्देशन दिएका छन् ।

९० प्रतिशत जनसंख्यामा आधारभूत खानेपानी, सरसफाइ शतप्रतिशत नागरिकमा

आधारभूत सरसफाइको पहुँच शतप्रतिशत नागरिकमा पुगेको पाइएको छ । सन् २०१५ सम्ममा १५ प्रतिशतमा उच्च तथा मध्यमस्तरको गुणस्तरीय खानेपानी सेवाको पहुँच पुगेकामा अहिलेसम्म २१ प्रतिशत नागरिकमा पहुँच पुगेको छ ।

निर्माण सामग्री र ढुवानीमा भएको मूल्यवृद्धि रोक्न महासंघको माग

महासंघले कोभिड १९ का कारण सिर्जित चौतर्फी समस्याले गर्दा एकातिर काम गर्न समस्या भइरहेको समयमा मूल्यवृद्धि गरी कालोबजारी हुँदा विशेष गरी साना निर्माण व्यवसायीहरु १२ महिनाभन्दा कम अवधि भएका निर्माण आयोजनाहरुको मूल्य समायोजन नहुँदा थप समस्यामा परेको बताएको छ।

भेरी बबई डाइभर्सनको निर्माण कार्य प्रभावित, २ अर्बको ठेक्का रद्द

काठमाडौं, ५ जेठ । लकडाउन जारी रहँदा भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको संरचना निर्माण कार्य प्रभावित भएको छ । दोस्रो चरणको हाइड्रोमेकानिकलअन्तर्गत‘ गेट तथा...

आगामी वर्षदेखि एक स्थान एक बाली, खाद्यबालीको समर्थन मूल्य तोकिने

सरकारले निजी बाँझो जग्गामा समेत खेती सुरु गर्ने, खेतबारीका कान्ला र आलीमा समेत दलहन, तरकारी, फलफूल तथा अन्य बिरुवा लगाउन आम किसानलाई अभिप्रेरित गरिने प्रष्ट पारेको छ