तोलामा ४ सय रूपैयाँले बढ्यो सुनको भाउ

फाइलफोटो

काठमाडौं । मंगलबार स्थिर रहेको सुनचाँदीको भाउ बढेको छ । बुधबार तोलामा ४०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज प्रतितोला पाँच रूपैयाँले बढेको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ४ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here