नेपाललाई हराउदै क्यानडा ११ ले जित्यो सिरिज

काठमाडौं । तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा क्यानडाले नेपाल एलाई ४ विकेटले हराएको छ । यससँगै क्यानडाले तीन म्याचको सिरिज २–१ ले जितेको छ ।

आज मूलपानी क्रिकेट मैदानमा सम्पन्न सिरिजको अन्तिम खेलमा क्यानडाले ४ विकेटको जित निकालेसँग सिरिज जितेको हो।

बिहीबार मूलपानीमा टस जितेर क्यानडाका कप्तान साद बिन जाफरले नेपाललाई पहिला ब्याटिङको निम्तो दिएका थिए । जसमा नेपाल ए४७ औं ओभरको समाप्तिमा १८१ रनमा समेटियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here