टी-२० सिरिज: कुशल भुर्तेलको अर्धसतक

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत मंगलबार जारी खेलमा नेपालका ब्याटर कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन्। उनले ३२ बल खेल्दै ५० रन पूरा गरेका हुन्।

पपुवा न्युगिनीका कप्तान असद भालाले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गरिरहेको छ।