नेपालले दियो १९९ रनको लक्ष्य,कुशल र सन्दीपको अर्धशतक

Photo by Panda Man Chung Yan / Takumi Images. All rights reserved.

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले पपुवा न्युगिनी(पिएनजी) लाई १९९ रनको लक्ष्य दिएको छ।हङकङमा टस हारेर ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएर १९८ रन बनाएको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक प्रहार गरे । विनोद भण्डारी २७ र लोकेश बम १४ रनमा आउट हुँदा विवेक यादव १९ तथा गुलशन झा १५ रनमा अविजित भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here