सडक दुर्घटनामा कुवेतमा ३ नेपालीको मृत्यु

काठमाडौं । वैदेशिक रोजगारीको लागि कुवेत पुगेको ३ नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ। मृत्यु हुनेमा सानो भर्याङ्ग, नागार्जून-२ काठमाडौंका सुजन कार्की , लयती पन्चदेवल विनायक-५ आछामका सुरत बहादुर कडायत र वेंगादवार-३ धनुषाका धिरज गुर्मछान मगर रहेका छन्।

साथी सुरतको कोठाबाट कम्पनीको कामको लागि हिंड्ने क्रममा १२ मार्च २०२३ का दिन बाटो क्रसिङ गर्दा स्थानीय नागरिकको गाडीले ठक्कर दिंदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटना महाबुल्ला एरियाको सिसाईड रोडमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here