च्याम्पियन्स लिगको क्वार्टरफाइनल ड्र सार्वजनिक

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गतको क्वार्टरफाइनल ‘ड्र’ सार्वजनिक भएको छ। जस अनुसार अन्तिम ८ मा डिफेन्डिङ च्याम्पियन्स म्यानचेस्टर सिटीले स्पेनिस क्लब रियल म्याड्रिड सामना गर्ने भएको छ।

आर्सनलले जर्मन क्लब बार्यन म्युनिखको सामना गर्दा स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पिएसजी आमनेसामने हुने छन्।

अर्कोतर्फ जर्मन क्लब बोरुसिया डर्टमन्डले स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्ने भएको छ। फाइनल खेल इङ्ल्यान्डस्थित वेम्ब्ली स्टेडियममा हुने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here