मेयर बालेन लेख्छन्-‘मैले सुनेको कुरा गलत होस्, म आशावादी छु सरकारप्रति’ !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफू वर्तमान सरकारप्रति आशावादी रहेको बताएका छन् । शनिबार बेलुका सामाजिक सञ्जालमार्फत उनले भनेका छन्- “नयाँ मन्त्रीज्यूहरूले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे, टाइम कम छ, हिसाबकिताब गरेर, गोजी भरेर निस्किनुपर्ने छ रे ! सरकार जति दिन टिक्छ !!,” मेयर बालेनले फेसबुकमा लेखेका छन्, “स्वास्थ्य मन्त्रालयमा भएको एउटा भाइ डाक्टरसाबको कुरा ! मैले सुनेको कुरा गलत होस् ! म आशावादी छु सरकारप्रति !”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here