गायक राजेशपायल राईसहित तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं । गायक राजेशपायल राईसहित तीन जना पक्राउ परेका छन् ।

मापसे गरेर हल्ला गरेको आरोपमा राईसहित तीन जनालाई बानेश्वरबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो।

राई लगायतका युवाहरुले रक्सी खाएर होहल्ला गरेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । मापसे गरेर रेस्टुरेन्ट अगाडि आपसमा विवाद गरेको थियो । नलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here