नेपाली सेनामा खुल्यो जागिर, जेठ ५ गतेसम्म आवेदन दिन सकिने (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले पदपूर्तिका लागि आवेदन माग गरेको छ । सार्वजनिक सूचना प्रकाशन गर्दै जंगी अड्डाले २६ सय १५ रिक्त पदमा आवेदन मागेको हो ।

स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि.सुचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार) पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने सूचनामा उल्लेख छ।

जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here