वीरेन्द्र ताल फुटेर पुल बगायो, बुढीगण्डकी नदी तटीय क्षेत्रमा उच्च सर्तकर्ता अपनाउन आग्रह

काठमाडौं। हिउँ पहिरोले गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्र ताल फुटेपछी बुढीगण्डकीमा पानीको बहाव उच्च भएको छ ।

यससँगै बुढिगण्डकी नदीको तटिय क्षेत्रमा साँझसम्म उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ । तालबाट गण्डकी जत्रै बाढी गएर बूढीगण्डकीमा मिसिएपछी गण्डकी दोब्बर भएर बढेको छ ।

हिमपहिरोले सामागाउँबाट साम्दो जाने बाटोको १५ मिटर लामो काठे पुल बगाएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here