काठमाडौं । वेष्ट इण्डिज ‘ए’विरुद्ध पाँच म्याचको टी–२० सिरिज खेल्ने नेपाली टोलीमा चार सदस्य थपिएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार विनोद भण्डारी, सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बमलाई टिममा थप गरिएको हो ।

© 2026 Cloud Patrika. All Rights Reserved.