वेष्ट इन्डिज ‘ए’ विरुद्ध कप्तान रोहितको अर्धशतक

काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन् ।

उनले ३४ बलमा अर्धशतक पूरा गरेका हुन् । अर्धशतक बनाउने क्रममा रोहितले चार चौका र एक छक्का प्रहार गरे । यसअघि शृंखलाको पहिलो खेलमा रोहितले वेष्ट इन्डिजविरुद्ध शतक बनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here