‘आमनागरिकमा आत्मविश्वास र आशा जगाउने गरी बजेट बनेको छ’: अर्थमन्त्री

अर्थमन्त्री बर्षमना पुनले बजेटले नागरिकमा आत्म विश्वास बढाउने बताएका छन् । मंगलबार आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै यस्ते बताएका हुन् ।

उनले सरकारको निरन्तरको प्रयासका कारण अर्थतन्त्र चलायमान हुँदै गएको भन्दै आमनागरिकमा आत्मविश्वास र आशा जगाउने गरी बजेट बनाएको बताएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here