काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको छ । गत मङ्गलबार २८ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन भएकामा बुधबार त्यो बढेर ३३ दशमलव तीन डिग्री सेल्सियस पुगेको थियो । आजको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here