पेपे र रोनाल्डो युरोकपका सबैभन्दा ‘बूढा’ खेलाडी

एजेन्सी । युरोपकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फूटबल प्रतियोगिता युरोकप नेपाली समयअनुसार शुक्रवार मध्यरातिदेखि जर्मनीमा शुरू हुँदैछ ।

जर्मनीका १० विभिन्न शहरमा हुने प्रतियोगिताका युरोपका विभिन्न २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

युरोकपमा सबैभन्दा बूढा खेलाडी पोर्चुगलमा पेपे रहेका छन् । उनी ४१ वर्षका छन् । उनको जन्ममिति २६ फेब्रुअरी १९८३ रहेको छ । पेपेपछि पोर्चुगलकै ३९ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डो बूढो खेलाडीको सूचीमा छन् । उनको जन्ममिति ५ फेब्रअरी १९८५ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here