अफगानिस्तान सुपर–८ मा

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा पपुवा न्यु गिनीलाई हराउँदै अफगानिस्तान ‘सुपर एट’मा प्रवेश गरेको छ। शुक्रबार (आज) बिहान वेस्ट इन्डिजमा भएको खेलमा पपुवा न्यु गिनीलाई ७ विकेटले हराउँदै अफगानिस्तान सुपर ८ मा पुगेको हो।

अफगानिस्तानले १५ ओभर १ ओभरमा ३ विकेट गुमाएर १ सय १ रन बनाउँदै लक्ष्य पार गरेको हो। जितसँगै अफगानिस्तान समूह ‘सी’बाट सुपर आठमा पुगेको हो। यसअघि सो समूहबाट वेस्ट इन्डिज सुपर एटमा पुगिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here