दक्षिण अफ्रिकाविरुद्ध खेल जित्न नेपाललाई ११६ रनको लक्ष्य

काठमाडौं । आइसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले खेल जित्न ११६ रनको लक्ष्य पाएको छ। शनिबार सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा टस हारेर ब्याटिङमा उत्रेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाउन सक्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here