प्रतितोला ३ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार?

फाइलफोटो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँ पुगेको हो ।

आइतबार सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला १८ सय २० रुपैयाँ पुगेको छ ।

आईतबार नेपाली बजारमा चाँदी प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here