सीडीओलाई जिल्ला नछाड्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले कार्यक्षेत्र नछाड्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । मनसुन सक्रिय हुँदै गएकाले विपदको बेला उद्धार तथा राहतका काम गर्नुपर्ने भन्दै सो निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने भएकाले अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न गृह मन्त्रालयको निर्देशन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here