सुनको भाउ बढ्ने क्रममै, कतिमा हुदैछ कारोबार ?

फाइलफोटो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ४४ हजार ४ सय रुपैयाँ पुगेको हो ।

बिहीबार सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँले बृद्धि भएको छ । शुक्रबार चाँदी प्रतितोला १८ सय ७० रुपैयाँ पुगेको छ । बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here