ओस्कारको ९१ औं संस्करण : सन् २०१९ को विजेता को को रहे ? नेपाली चलचित्र उद्योग कहिले पुग्ला यो स्तरमा ?

क्लाउडपत्रिका
काठमाडौं, १३ फागुन
विश्व प्रसिद्ध फिल्म अवार्ड ओस्कारको ९१ औं संस्करण आइतबार राती सम्पन्न भयो । अमेरिकाको क्यालिफोर्नियास्थित डोल्बी थिएटरमा आयोजित भब्य समारोहका बीच अवार्ड कार्यक्रम सम्पन्न भएको हो । यस वर्ष फिल्म ग्रीन बुकले धेरै विधामा अवार्ड प्राप्त गर्न सफल भयो ।

सन् २०१९ को अवार्ड विजेता फिल्म तथा कलाकार
वेस्ट फिल्म : ग्रीन बुक
बेस्ट डाइरेक्टर : अल्फोंसो क्यूरोन (रोमा)
बेस्ट एक्ट्रेस : ओलिविया कोलम्यान (द फेवरेट)
बेस्ट एक्टर : रमी मलेक (बोहेमियन र्यापसोडी)
बेस्ट वरिजिनल सङ : स्यालो (अ स्टार इज बर्न)
बेस्ट ओरिजिनल स्कोर : ब्ल्याक प्यान्थर
बेस्ट एडप्टेड स्कृनप्ले : ब्ल्याकक्ल्यान्सम्यान
बेस्ट ओरिजिनल स्कृनप्ले : ग्रीन बुक
लाइभ एक्सन शर्ट फिल्म : स्कीन
बेस्ट भिजुअल इफेक्ट्स ; फस्र्ट म्यान
डकुमेन्ट्री शर्ट सबजेक्ट : पिरियड, इण्ड अफ दी सेन्टेन्स
एनिमेटेड शर्ट फिल्स : बाओ
बेस्ट एनिमेटेड फिचर फिल्म : स्पाइडर म्यान ः इन टू दी स्पाइडर भर्स
बेस्ट सर्पोटिङ एक्टर : महर्सला अली (ग्रीन बुक)
बेस्ट फरेन ल्यांवेज फिल्म : रोमा (मेक्सिको)
साउण्ड मिस्किङ : बोहेमियन र्याप्सोडी (जोन कसाली, टीम कावाजीन र पाउल मास्से)
बेस्ट साउण्ड एडिटिङ : बोहेमियन र्याप्सोडी (नीना हार्टस्टोन र जोन वार्हस्ट)
बेस्ट सीनेमेटोग्राफी : रोमा (अल्फन्सो क्यारोन)
बेस्ट प्रोडक्सन डिजाइन : ब्ल्याक प्यान्थर (जय आर हर्ट र हन्ना बीचलर
बेस्ट कस्ट्यूम डिजाइन : ब्ल्याक प्यान्थर (रुथ इ कार्टर)
मेकअप एण्ड हेयरस्टाइल : भाइस (जर्ज क्यान्नम, केट विस्को र प्याट्रीका डीहाने
बेस्ट डकुमेन्ट्री फीचर : फ्री सोलो
बेस्ट सपोर्टिङ एक्टे«स : रेजिना किङ (इफ बील स्ट्रीट कुल्ड टल्क
तस्वीर साभार : ओस्कार प्रेस रुम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here