मंगलबार सुनचाँदीको भाउ स्थिर

फाइलफोटो

काठमाडौं । मंगलबार सुनचाँदीको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ छ ।

त्यस्तै आज चाँदीको मूल्य १ हजार ७ सय ९० रुपैयाँ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here