काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ ।
बुधबार सौर्य एयरको जहाज दुर्घटना भएको हो । विमानमा आगो लागेको छ ।
अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली आगो नियन्त्रण गर्न शुरु गरेका छन् ।

© 2026 Cloud Patrika. All Rights Reserved.