जहाजमा सवार यात्रुहरुको नामावली सार्वजनिक

काठमाडौं । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । जहाजमा सवार यात्रुहरुका नामावली सार्वजनिक भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको यात्रुको सूची अनुसार सौर्य एयरलाइन्सका सेफ्टी प्रमुख सागरकुमार आचार्य, सीएएमओ म्यानेजर अश्विनकुमार निरौला, मर्मत म्यानेजर यज्ञप्रसाद पौडेल, क्यूए प्रमुख दिलीप बर्मा छन् । जहाज मर्मत परीक्षणका लागि पोखरा जाने क्रममा थियो ।

यस्ता छन् जहाजमा सवार यात्रुहरुको नामावली सूची ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here