प्रधानमन्त्री केपी शर्मा ओलीले डाके मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार अपराह्न पाँच बजेका लागि बैठक डाकेको हो । बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षणका लागि पोखरा लगिने क्रममा दुर्घटना भएको थियो ।

दुर्घटना पछिको तीव्र उद्धार, राहतलगायत विभिन्न विषयमा निर्णय हुने बताइएको छ । साथै एक आयोग बनाउने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here