जहाज दुर्घटनामा मृत्यु भएकाहरूको पोस्टमार्टम सुरु

photo-social media

काठमाडौं । बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको पोस्टमार्टम सुरु भएको छ ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागमा पाष्टमार्टम शुरु भएको हो । दुर्घटनाबाट व्यक्ति चिनिने अवस्थामा नभएकोले पोष्टमार्टम शुरु गरिएको हो ।

अस्पताल परिसरमा मृतकका परिवार तथा आफन्त भावविह्ल अवस्थामा बसेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here