तोलाको १५ सयले बढ्यो सुनको भाउ,कतिमा हुँदैछ कारोबार?

काठमाडौं। साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन बढेर प्रतितोला १ लाख ४८ हजार १ सय रुपैयाँ पुगेको हो।

बिहीबार सुन प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर १७ सय ३० रुपैयाँ पुगेको छ। यसअघि बिहीबार चाँदी प्रतितोला १६ सय ९० रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here