जापानमा शक्तिशाली भुकम्प आउनसक्ने चेतावनी

काठमाडौं । जापानमा शक्तिशाली भुकम्प आउनसक्ने
भन्दै नागरिकलाई सचेत हुन आग्रह गरिएको छ।

सरकारी निकायहरूले शक्तिशाली भूकम्प आउनसक्ने आकलन गरेर भुकम्प सम्बन्धी विशेष एड्भाइजरी जारी गरेको छ।

यो एड्भाइजरी बिहीबार जापानको क्युसुमा शक्तिशाली भूकम्प आएपछि जारी गरिएको बताइएको छ । बिहीबार जापानको दक्षिण पश्चिम क्षेत्रमा ७.१ म्याग्नेच्युटको भूकम्प गएमा त्यसपछि लगातार सयौं परकम्पहरू गइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here