तनहुँ बस दुर्घटना अपडेट: मृतकको संख्या २७ पुग्यो

काठमाडौं। तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहारा नजिकै भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ। शुक्रबार

पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरानजिकबाट मर्स्याङ्दीमा खसेको थियो । बसमा चालकसहित४३ जना सवार थिए।

दुर्घटनामा गम्भीर घाइते १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ। मृत्यु भएका भारतीय नागरिकको पोखरामा पोस्टमार्ट गरेर परिवारलाई शव बुझाइने भएको छ ।

तनहुँ बस दुर्घटना अपडेट, घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
तनहुँमा भारतीय बस दुर्घटना अपडेट :१४ जनाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here