बालेनले दिए ओलिलाई बालदिवशको शुभकामना

काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाल दिवशको शुभकामना दिएकाछन् । शनिबार बेलुका फेसबुक पोष्टमार्फत व्यांग्यात्मक रुपमा ओलीलाई शुभकामना दिएका हुन् ।

उनले भनेकाछन् ‘पीडित बालिकाहरुले प्रम (खडग प्रसाद ओली)को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको शुभकामना दिन सकिन,सो शभकामना स्वय प्रम ज्युलाई नै टक्राउन चाहन्छु ग्रहण गर्नुहोला ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here