सहकारीसम्बन्धी संसदीय छानबिन समितिले दियो यस्ता सुझाव (पूर्णपाठसहित)

काठमाडौं। संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहकारीलगायत ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकालेको छ ।

साथै गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई आर्थिक अपचलनमा प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ । समितिका अनुसार पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगञ्जको सानो पाइला सहकारीबाट सहकारी कानुन विपरीत गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह भएको छ ।

सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको विषयमा सहकारी समितिले ८ वटा सुझाव दिएको छ ।

सहकारीसम्बन्धी संसदीय छानबिन समितिले दिएको सुझाव यस्ता छन्

Sahakari-samiti

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here