नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता

काठमाडौं । काठमाडौंको नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता भएका छन् । नख्खु खोलाले बगाएर बेपत्ता हुनेमा एक जना महिला, २ जना पुरुष र एकजना बच्चा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here