गोकर्णेश्वरमा एक पुरुष मृत फेला

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ गोकर्णस्थित माइती नेपालस्थित प्रतीक्षालयमा एक पुरुष मृत फेला परेका छन् ।

५० वर्षीय पुरुष बिहीबार मृत भेटिएका हुन् । मृत पुरुषको परिचय भने खुेलेको छैन ।

शव घटनास्थल मुचुल्का गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here