सातदोबाटोमा यात्रुवाहक बसमा आगलागी

काठमाडौं । ललितपुरको सातदोबाटोमा यात्रुवाहक बसमा आगलागी भएको छ। शनिबार पौने ५ बजे ललितपुर महानगरपालिका-१५ सातदोबाटो चोक नजिक बस पकेटमा रोकिरहेको अबस्थामा बा ४ ख १०६ नम्बरको बसमा आगो लागेको हो ।

उक्त बसमा आगलागी भएपछि प्रहरी र ललितपुर महानगरपालिकाबाट दमकल झिकाइएर निभाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here