सरकारले आज १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने, प्रधानमन्त्रीले सम्बोधन गर्दै

काठमाडौं । सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ ।आज दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रगति विवरण सार्वजनिक गर्दैछन् ।

नेकपा एमालेको नेतृत्वमा असार ३० गते गठन भएकोमा १ सयदिनमा भएका प्रगतीबारे जानकारी दिन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here