काठमाडौं । ललितपुर महानगरपालिकाले ललितपुरको हरिहरभवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचना भत्काएको छ ।
महानगरले आज डोजर र नगर प्रहरीहरु परिचालन गरी अनधिकृत संरचना भत्काएको हो ।

© 2026 Cloud Patrika. All Rights Reserved.