काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्ने भन्दै हिरासतमा राखिएको हो । प्रहरीले जिल्ला अदालत काठमाडौंमा अनुसन्धानका लागि भन्दै पेश गरिएको थियो ।