काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका फूलचोकी जंगलबाट हराएका १३ जना व्यक्ति प्रहरीको सम्पर्कमा आएका छन् ।
सोमबार फूलचोकीमा घुम्न गएका १३ जना व्यक्ति हराएका थिए । साे सूचना पाएसङ्गै प्रहरीले खोजी कार्य अघि बढाएको थियो ।

© 2026 Cloud Patrika. All Rights Reserved.