काठमाडौं । मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर आज भूकम्प गएको हो ।
आज बिहान ८ बजेर ३ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केहिदिन यता नेपालमा लगातार भुकम्प जाने क्रम जारी छ।

© 2026 Cloud Patrika. All Rights Reserved.