प्रतितोला ९ सय घट्यो सुन

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ लाख ५७ हजार ताेकिएकाे छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँमा काराेबार भएको थियाे।

चाँदी मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८९० रुपैयाँ रहेको चाँदी यस दिन १८६० रुपैयाँमा झरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here