मिडिया काउन्सिल बिधेयक प्रतिनिधि सभामा टेबुल गरिदै

काठमाडौं। प्रतिनिधि सभाको १ बजे बैठक बस्दैछ। जहाँ मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको सन्देश टेबुल गर्ने कार्यसूची छ ।

यो विधेयक सोमबार राष्ट्रिय सभाबाट पारित भएको थियो ।

आज सभामा सन्देश टेबुल भएपछि विधेयकमाथि छलफलको प्रक्रिया अगाडि बढ्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here