भ्रष्टाचार ऐन संशोधन विधेयकबारे प्रक्रिया अघि बढाइने

काठमाडौं । प्रतिनिधि सभाले भ्रष्टाचार ऐन संशोधन विधेयक बारे प्रक्रिया अघि बढाउने भएकाे छ।

त्यसका लागि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि छ । सोमबार नै प्रतिनिधि सभाबाट यो विधेयक पारित गर्ने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here