बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५ जना सर्टलिस्टमा

काठमाडौं। नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५ जना सर्टलिस्टमा परेका छन्।

अध्यक्ष छनोट समितिले आवेदन दिएका १२ जनामध्ये कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडाशैनी र शरद ओझालाई अन्तर्वार्तामा बोलाएको छ।

सर्टलिस्टमा परेका हरुलाई अन्तर्वार्तामा फागुन १० गतेको बोलाएको छ।

बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई नागरिकता सम्बन्धी कसुर लागेपछि प्राधिकरणमा अध्यक्ष पद रिक्त थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here