कालीमाटीमा एक व्यक्ति मृत भेटिए

काठमाडौं । कालीमाटी तरकारी बजार नजिक एक व्यक्ति मृत भेटिएका छन् ।

मृत फेला पर्नेमा रामकृष्ण दाहाल नाम गरेका व्यक्ति हरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

उनकाे शरीरमा चोट देखिएकाले हत्याको आशंका गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि घटनास्थल गएर अनुसन्धान अघि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here