केबुलरकार’ समूह र प्रहरीबीचकाे झडप

१२ जना घाइते

काठमाडौं । ताप्लेजुङमा ‘नो केबुलरकार’ समूह र प्रहरीबीचकाे झडपमा १२ जना घाइते भएका छन् । घाइते हुनेहरुमा नेपाल प्रहरीका ६ सुरक्षाकर्मी, सशस्त्र प्रहरीका ५ र १ जना प्रदर्शनकारी छन्।

प्रदर्शन उग्र भएपछि सुरक्षाकर्मीहरुले अश्रु ग्यास र लाठी चार्ज गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here