प्रम ओलीलाई बालेनले भने ‘नेपाली भएर बाँच्ने आधार दिनुस’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली भएर बाँच्ने आधार मागेका छन् ।

उनले आज सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै नेपाली भएर बाँच्ने आधार बनाइदिन आग्रह गरेका हुन् ।

उनले भनेका छन् ‘मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस् ।’

यस्ताे छ बालेन शाहकाे सट्याटस

प्यारो प्रधानमन्त्री ज्यु ,

अमेरिकाले corrupt भनिसक्यो ,
ईन्डियाले भिकारी भनिसक्यो ,
चीनले मान्छे गन्दैन ,
मलाई मेयर हो भनेर बिर्सिनुस ,

नेपाली भएर बाच्ने आधार त दिनुस ? ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here